बिहानै जापान बाट आयो दुखको खबर: अनिता आफ्नै कोठामा मृत अवस्तामा फेला परिन…

shyane.com.np | 8:09 AM | 0 comments

जापानमा अनिता गौतम मृत अवस्तामा आफ्नै कोठामा फेला परेकी छन । नेपाल पूर्व ईटहरी घर जापान ४ वर्षद्खी बस्दै आएकी गुन्मा केन माएबासी ओमोते नासी सेनमोन गाक्कोमा अध्यनरत अनिता गौतम आज विहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन ।

पोष्टमार्टम पछी यथार्थ जानकारी दिने कुरा प्रहरीले जनाएको छ । जापानमा यस्ता दु:खद घटनाहरुले ठाउ लिदै आइरहेको छ । गौतमको मृत्यु कसरी हुन पुग्यो भनेर आधिकारिक जानकारी पोस्टमार्टमपछी हुने कुरा माएबासी प्रहरीले जनाएको छ । osnepal

The post बिहानै जापान बाट आयो दुखको खबर: अनिता आफ्नै कोठामा मृत अवस्तामा फेला परिन… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update