यसरी दिदि भाइले मर्ने बाच्ने कसम खाए , आखिर को हुन् यी? (भिडियोमा हेर्नुहोला)

shyane.com.np | 12:04 AM | 0 comments

आजकल नेपाली संगीत दिनानु दिन बिभिन्न परिबर्तन सैलिमा गैरहेको छ। नेपाली गायक गायिकाले दर्सकको रोजाई अनुसार मनपर्ने गित बजारमा ल्याहिरहेका छन् । प्राय धेरै गायक गायिकाको पेशानै संगीत बनिसकेको छ आजकल ।

त्यस्तै कबिता बिमली सिवाकोटी नाम र किरण बिमली नाम नेपाली सांगीतिक बजारमा नया भने पक्कै होइन। छोटो समय मा चर्चित बन्दै गरेकी गायिका तथा गायक हुन कबिता बिमली सिवकोटी र किरण बिमली । नेपालमा मात्र हैन बिदेशमा समेत गएर आफ्नो कला देखाइसकेकी गायिका कबिता ले बजारमा भिभिन्न प्रकारका धेरै गीत हरु गाएर स्रोत सामु पस्कि सकेकी छिन् ।

“आउ बस छाती भित्र मायाको कुरा गरौ” बोलको गित सार्बजनिक भएको छ ।यो गितमा कविता बिमली सिवाकोटी र उनका आफ्नै भाई किरण बिमलीको स्वर रहेको छ ।आखिर दिदि भाईले किन मायाको कुरा गरे एक पटक भिडियोमा हेर्नुहोला ।

The post यसरी दिदि भाइले मर्ने बाच्ने कसम खाए , आखिर को हुन् यी? (भिडियोमा हेर्नुहोला) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update