बुटवलमा अहिले सम्मकै भारी बर्षा (भिडियो सहित

shyane.com.np | 10:33 PM | 0 comments

काठमाडौँँ- बिहानै देखि लगातार परेको भारि बर्षाको कारण बुटवल र यस आसपासको जना निवन कस्टकर बनेको छ । एक्कासी नियमित परेको बर्षाले मुख्य सडक तथा भित्रि सडक हरु पानीले डुबेका छन भने देवीनगर, कालिकानगर , सुखानगर , दीपनगर, बुद्धनगर लगायतका ठाउमा घर भित्र समेत पानी पसेको छ त्यसै गरि तामनगर, मुर्गिया , सालझण्डी लगायतका ठाउमा समेत भारी बर्षाले असहज बाताबरण सिर्जना गरेको छ । हेरौ भिडियो

The post बुटवलमा अहिले सम्मकै भारी बर्षा (भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update