भरतपुरको मतगणना सम्पन्न, आयो अन्तिम नतिजा

shyane.com.np | 10:01 PM | 0 comments

२१ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ ।

प्राप्त अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उमेद्बार रेणु दाहाल बिजयी भएकी छिन् ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

भरतपुर महानगर वडा नम्बर १९ मा पुनः मतदान भएपछि दुई महिना अघि रोकिएको मतगणना गएराति देखि सुरु भएको हो ।

उनले एमाले उमेद्बार देवी ज्ञवालीलाई झिनो मतान्तरले पराजित गरेकी हुन् ।

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update