बाबुराम भट्टराई अब विवेकशील साझा पार्टीमा जाने !

shyane.com.np | 9:26 AM | 0 comments

साउन २३ । उपेन्द्र यादवको पार्टीसँगको एकता भाँडिएको रनाहामा रहेका डा. बाबुराम भट्टराई अब विवेकशील साझा पार्टीका संयोजक बन्लान त ? भट्टराईलाई संयोजकका रुपमा भित्र्याउनकै लागि संयोजक बिना नै दुई पार्टीका अध्यक्षहरु सहसंयोजकमा बसेर पार्र्टी एकीकरण गरेका कुराले नयाँ शक्ति पार्टीमा खुब चर्चा पाएको छ ।

विवेकशील साझा पार्टीमा गएका पूर्वमाओवादी तथा नयाँशक्तिका समेत नेता रहिसकेका मुमाराम खनालकै निर्णायक दबाबमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझाका रवीन्द्र मिश्र पार्टीको तहको पदमा बसेको बताइएको छ ।
साँघु साप्ताहिकबाट

http://ift.tt/2uhjYhA

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update