“वुद्धले नेपाल आइडल जीतछन् ” यी हुन ५ कारण

shyane.com.np | 8:46 PM | 0 comments

पोखरा । नेपाल आइडलको उत्कृष्ठ ७ सम्म आइपुग्दा सम्म डेन्जर जोनमा नपरेका एकमात्र प्रतिस्पर्धी वुद्ध लामालाई नेपाल आइडल नै हुन्छ भनेर भव‌िष्यवाणी गर्नेहरु धेरै छन । भुगोलका हिसाबले पनि वुद्धलाई खुबै सहयोग मिलेको छ । पोखराको एक मात्र प्रतिनिधित्व गरेका वुद्धलाई पोख्रेलीले यतिबेला वुद्ध जिताऔं अभियान पनि सुरु गरेका छन । सरसर्ति हेर्दा वुदले नेपाल आइडल जित्ने कारण यस्ता छन जुन भिडियोमा चर्चा गर्न खोजिएको छ । हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update