यस्तो छ, इन्द्रिरा र प्रतापको गोप्य सम्बन्ध ….(हेर्नुहोस् भिडियो)

shyane.com.np | 10:36 AM | 0 comments

गित संगितको क्षेत्रमा कडा संघर्ष गरिरहनुभएका प्रताप दासको जिवन बचाइदिन उहाँका समर्थक र परिवारका सदस्यले सबैसँग आग्रह गरेका छन् । नेपाल आइडलको डेन्जर जोनमा २ पटक परेकोमा उहाँ समर्थक तथा परिवारका सदस्य चिन्तीत छन् । उनिहरुले प्रतापको जिवननै संगित भएकाले उसको जिवन बचाइदिन सबैसँग आग्रह गरेका हुन् । ‘उसको जिवननै संगित हो ।’ अनलाईनटिभिसँगको कुराकानीमा उहाँका बुबा काजुबाबु दासले भावुक हुँदै भन्नुभयो, ‘प्रताप भित्रको संगित बाँचे मात्रै, उ बाँचेको सार हुन्छ ।’ थप जानकारीको लागि हेर्नुहोस् भिडियो….

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update