आजको सुनचाँदीको मूल्य कति ? आयो यस्तो खबर

shyane.com.np | 12:52 PM | 0 comments

काठमाडौं, साउन २० – शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार दुईसय रुपैयाँले बढेको हो ।यस्तै बिहीबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार ५ रुपैयाँ बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सुन शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार दुईसय रुपैयाँले बढेको हो ।यस्तै बिहीबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार ५ रुपैयाँ बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update