हेर्नुहोस् ‘छक्का पञ्जा २’ को दोश्रो गीत (भिडियो)

shyane.com.np | 9:56 PM | 0 comments

काठमाण्डौ। असोज ११ मा रिलीज हुने नेपाली चलचित्र ‘छक्का पञ्जा २’को दोश्रो गीत छायांकन भईरहेको छ । उत्तम सञ्जेलको शब्द/संगीतमा हरिवंश आचार्य र आस्था राउतको स्वरमा रहेको ‘तिमी त्यो किनारमा, म यो किनारमा’ बोलको यस गीतमा नायिका प्रियंका कार्की र हाँस्यकलाकार विल्सन बिक्रम राईको नृत्य छायांकन भईरहेको छ । दीपाश्री निरौलाले निर्देशन गरिरहेको ‘छक्का पञ्जा २’को यस गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । यो गीतको भिडियो भदौको पहिलो हप्ता रिलीज गरिने बताईएको छ । हेर्नुहोस् शुटिङ् रिपोर्ट:

The post हेर्नुहोस् ‘छक्का पञ्जा २’ को दोश्रो गीत (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update