कक्षा ४ की सानी नानीको निसानलाई मार्मीक पत्र (भिडियो )

shyane.com.np | 11:15 AM | 0 comments

नेपाल आइडलको टप-४ मा पुगेका वेजोड प्रतिभाका धनि प्रतिष्पर्धी हुन् निशान भट्टराई | हजारौ प्रतिष्पर्धीलाई पाखा लगाउदै कडा मेहेनेतका साथ नेपाल आइडलको टप – ४ मा पुगेका भट्टराईलाई नेपालको पहिलो नेपाल आइडल बनाउन यति बेला देश विदेश बाट भोट को बर्षा भईरहेको छ भने कतिपय स्थानमा भने अभियान नै सञ्चालन गरिएको छ ।

आफ्नो व्याग्तिगत लुकमा पनि उत्तिकै माहिर निशान जस्तो सुकै गीतलाई सहजै न्याय दिन सक्ने एक हुनहार प्रतिष्पर्धी हुन् | निशानले सामाजिक संजाल मार्फत आफ्ना शुभचिन्तक तथा समर्थकलाई धन्यबाद दिँदै आफूलाई भोट गरेर अझै उत्कृष्ट स्थानमा पुर्‍याउन आग्रह गरेका छ्न । सुलोचना राई कक्षा ४ मा पढ्नै बिद्यार्थी हुन् । उनले नेपाल आईडलका निसान भट्टराईलाई मार्मीक पत्र लेख्दै नेपाल आइडल बनेर आफ्नो स्कुल आउन आग्रह गरेकी छन् । उनले भनेकि छन्, निसान दाई राम्रो स्वर भएको मान्छे हो, तपाई नेपाल आईडल बनेपछि हाम्रो स्कुल आएर गीत गाउनुहुनेछ । हेरौं यो मार्मीक पत्रमा अरु के के छन् ?(भिडियो )

The post कक्षा ४ की सानी नानीको निसानलाई मार्मीक पत्र (भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update