भाकल पुरा गर्न दसैँमा पशु बलि दिने नेपाली अमेरिकाको प्रहरी खोरमा : २ बर्षसम्म कैद हुनसक्ने !

shyane.com.np | 11:39 PM | 0 comments

एजेन्सी । भर्खरै प्राप्त समाचार अनुसार अमेरिकाको न्युयोर्कस्थित क्वीन्स सहरमा एक नेपालीलाई दशैंले ठुलो दशा लगाएको छ । भाकल पुरा गर्न आफ्नो कारलाई दशैँको अवशरमा दुर्गालाई बोका बली दिनै लाग्दा उनलाई स्थानिय प्रहरीले रंगेहात पक्राउ गरेको छ । बद्रि प्रसाद दशैँमा आफ्नो उबर गरि खाने गाडीमा एक हट्टा–कट्टा बोकाको बलि दिएर दुर्गा माताको भाकल पुरा गर्न चाहान्थे । बलीदिँदै गर्दा स्थानिय प्रहरीहरुले उनलाई निर्मता पूर्वक पक्राउ गरेको छ ।

नीजको हातमा रगताम्य खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ । कानून नजान्दा अब उनको भाकल पुरा हैन अब जेल जीवन विताउनुपर्ने छ । स्थानिय कानुन अनुसार बलि दिनु अपराध मानिन्छ । त्यहाँको कानून अनुसार २ वर्षसम्म कैद हुन सक्ने जनाइएको छ । तपाईंहरुले पनि दशैंमा बलि दिने सोचीराख्नु भएको छ भने त्यसो नगर्न न्यु योर्क प्रहरी को सुझाब छ । source:freenepalinews

The post भाकल पुरा गर्न दसैँमा पशु बलि दिने नेपाली अमेरिकाको प्रहरी खोरमा : २ बर्षसम्म कैद हुनसक्ने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update