किन भाइरल भयो नर्स र बच्चाको यो फोटो ? तपाइँले केही देख्नुभो ?

shyane.com.np | 3:34 PM | 0 comments

एजेन्सी। पछिल्लो समय फेसबुकमा भर्खर जन्मिएको बच्चालाई काखमा लिएकी नर्सको फोटो निकै शेयर गरिएको छ । फोटोमा क्याप्सन लेखिएको छ – ‘केही व्यक्तिहरु फेसबुकमा फोटो राख्नका लागि निकै हतारमा हुन्छन् ।’ पहिलो नजरमा तपाइँलाई पनि यो फोटो सामान्यजस्तै लाग्न सक्छ तर ध्यान दिएर हेर्नुभयो भने मात्र यो फोटोको वास्तविकता थाहा हुन्छ ।

यो फोटो बब्स वेयरहाउस इन्टरनेशनल नामको फेसबुक पेजमा शेयर गरिएको थियो । यो फोटोमा एउटा बच्चालाई काखमा लिएकी नर्स देखिएकी छिन् । तर जब यो फोटो पोस्ट भयो मानिसहरुको आँखा बच्चा र नर्समा भन्दा अन्यत्रै गयो । यो फोटो बच्चा जन्मिनेबित्तिकै खिचिएको थियो । नर्स र फोटोग्राफर यतिसम्म बच्चातिर आकर्षित थिए कि उनीहरुले ख्यालै गरेनन् पछाडि बेडमा बच्चालाई जन्म दिने आमा नग्न अवस्थामै थिइन् । फोटो क्रप नगरी शेयर गरिँदा यो फोटो निकै भाइरल भयो ।

The post किन भाइरल भयो नर्स र बच्चाको यो फोटो ? तपाइँले केही देख्नुभो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update