फोहरको थुप्रोमा फालिएको ब्याग खोलेर हेर्दा…

shyane.com.np | 6:00 PM | 0 comments

बिहानै फोहर उठाउन आएका सफाइ कर्मचारीले फोहरको थुप्रोमा एउटा ठूलो ब्याग देखे । ब्याग बन्द थियो । बन्द ब्याग देखेपछि उनीहरुको उत्सुकता बढ्यो र खोलेर हेरे । हेर्दा ब्यागभित्र एक युवतीको लाश भेटिएको छ ।

भारतको हिमांचल प्रदेशको औद्योगिक क्षेत्रमा आज बिहानै भेटिएकी यी युवतीको नाम निर्मला भएको बताइएको छ । मृतक युवतीको उचाइ साढे ५ फिट भएको बताइएको छ । शव भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा पुगेको प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । यी युवती गएको जून महिनामा आफ्ना पतिसँग कामको खोजीमा त्यहाँ आएको जनाइएको छ । अहिले युवतीका पति पनि भेटिएका छैनन् । प्रहरीले पतिको खोजी भइरहेको जनाएको छ । dcnepal

The post फोहरको थुप्रोमा फालिएको ब्याग खोलेर हेर्दा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update