विद्या बालन भन्दा राम्री छिन् उनकी बहिनी ! साउथमा मच्चाउँदै छिन् धमका

shyane.com.np | 4:58 PM | 0 comments

काठमाडौं, २५ भदौ । हिन्दी फिल्ममा केही यस्ता पनि स्टार छन् जसका भाई बहिनी ग्लामर संसार भन्दा टाढा छन् । केही यस्ता पनि स्टार छन् जसका भाई बहिनी दोस्रो इन्डस्ट्रीमा नाम कमाइरहेका छन् ।

विद्या बालन सुन्दरताका बलिउडमा खुबै चर्चामा छिन् । तर, उनकी बहिनीका बारेकमा कमैलाई मात्र थाह छ । उनकी बहिनी प्रियामणी बालन साउथमा चम्किएकी छन् । उनको हटनेसका कारण उनी साउथ फिल्ममा चर्चित छन् । सुन्दरता र हटनेसको मामलामा बिद्या भन्दा उनकी बहिनी अघि छन् । बलिउड फिल्म ‘रावण’मा पनि प्रियामणी देखिएकी थिइन् ।

The post विद्या बालन भन्दा राम्री छिन् उनकी बहिनी ! साउथमा मच्चाउँदै छिन् धमका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update