सुनचादीको भाउ ह्वात्तै घट्यो, यति छ आज…

shyane.com.np | 3:54 PM | 0 comments

असोज ९, काठमाडौं । हिजो तोलामा १०० रुपैँयाले घटेको सुनको भाउ आज पनि तोलामा १०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदीको भाउ मा भने कुनै परिवर्तन भएको छैन ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजोे सुन तोलाको ५६ हजार ३०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार भएको थियो ।Gold Rate Nepal Market -Dainik Headlines

The post सुनचादीको भाउ ह्वात्तै घट्यो, यति छ आज… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update