को हुन सागर आलेलाई एकलाख उपहार दिने युवती ? बाहिरिएका सागरलाई किन दिईन पैसा ? हेर्नुहोस भिडियो

shyane.com.np | 10:43 AM | 0 comments

एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन। हेर्नुहोस भिडियो

The post को हुन सागर आलेलाई एकलाख उपहार दिने युवती ? बाहिरिएका सागरलाई किन दिईन पैसा ? हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update