दशैं मनाउन घर जाँदै गरेका यात्रुसहितको बस दुर्घटना हुदा एकको मृत्यु, २४ घाइते

shyane.com.np | 6:34 PM | 0 comments

बर्दिया, ११ असोज स् पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा धादिड ढोला गाउँपालिका–२ का ६४ वर्षीय रामबहादुर श्रेष्ठ रहेको छ । पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४१५३ नं को बस मंगलबार राति अचानक आफैँ पल्टिदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाईते भएका श्रेष्ठको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाईतेमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी काार्यलयले जनाएको छ ।

The post दशैं मनाउन घर जाँदै गरेका यात्रुसहितको बस दुर्घटना हुदा एकको मृत्यु, २४ घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update