अक्षय कुमारको साथमा मुकेश अंबानीकी छोरी ईशा बलिउडमा प्रवेश गर्दै

shyane.com.np | 4:58 PM | 0 comments

एजेन्सी – भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अंबानी बलिउडमा प्रवेश गर्ने भएकी छन्। खबर अनुसार ईशा अभिनेता अक्षय कुमारको फिल्मबाट बलिउडमा प्रवेश गर्ने भएकी छन् । यद्यपि फिल्ममा ईशाले अभिनय नगरी व्याटल अफ सारागढी’ नामको फिल्ममा लगानी गर्ने भएकी छन् ।

जुन फिल्मलाई करण जोहर र सलमान खानले मिलेर निर्माण गर्न लागेका थिए अब यसमा ईशाको नाम जोडिएको बताइएको छ । प्रोजेक्ट निकै राम्रो भएकाले इशाले यसमा लगानी गर्न लागेको बताइएको छ । फिल्ममा अक्षय कुमार मुख्य भुमिकामा देखिने भएका छन् ।

The post अक्षय कुमारको साथमा मुकेश अंबानीकी छोरी ईशा बलिउडमा प्रवेश गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update