सेक्सका क्रममा बढी उत्तेजित हुँदा अस्पतालको बास !

shyane.com.np | 1:26 PM | 0 comments

सेक्सलाई असामान्य र रोमान्चक बनाउन खोज्दा दुर्घटना भएका थुप्रै खबरहरु सुन्न पाइन्छ । फेरी यस्तै एक घटना प्रकाशमा आएको छ । सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा दुर्घटना भएको छ ।

ती अहिले युवती अस्पताल भर्ना हुन पेगेकी छिन् । डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको थियो ।

यौनकर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । ती युवतीले पनि यस्तै गरिन । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् ।

उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको बताइएको छ ।उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको थप उपचार भइहेको छ । medianp

The post सेक्सका क्रममा बढी उत्तेजित हुँदा अस्पतालको बास ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update