अन्ततः निशान भट्टराई प्रहरी चौकिमा …(भिडियो सहित)

shyane.com.np | 9:33 PM | 0 comments

नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुग्ने क्रममा आज ईटहरी पनि आईपुगेका छन । बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए । हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो । कार्यक्रम स्थल आउनु पहिले नै उनले भ्यानबाट आफ्ना फ्यानलाई हात हल्लाउदै आएपछि भने हल्ला र सुसेलिले ईटहरी चोक गुन्जयमान बन्यो ।

उनी स्टेज चडे तर ट्र्याकमा गीत गाउन थाले पछि हल्लाले गर्दा उनले ट्र्याक बिनै मुखले मात्र “यो गाउको ठिटो म” लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे । भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्मे-हम्मे पर्यो । अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो । अहिले हामिले प्रहरी चौकी पुर्याईएको भिडियो प्रस्तुक गरेका छौ ।हेर्नुहोस भिडियो ..

The post अन्ततः निशान भट्टराई प्रहरी चौकिमा …(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update