‘बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुरले भनिन् तिमीलाई भेट्न म पलपल तड्पी रहेकी छु’

shyane.com.np | 9:34 PM | 0 comments

एजेन्सी- बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुर भेट्न आतुर भएकी छन् । खबर अनुसार प्रभासको अपकमिङ फिल्म ‘साहो’ मा श्रद्धाले पनि काम गर्ने भएपछि प्रभाषलाई भेट्न आतुर भएको बताइएको छ । हालै उनले दिएको एक अन्र्तवार्तामा श्रद्धा कपूरले अहिलेसम्म प्रभाससँग भेटघाट नभएको र प्रभाससँग भेट्न तड्पी रहेको बताइएकी छन् ।

यही महिनाबाट सुटिङ सुरु हुने फिल्ममा प्रभास, श्रद्धाका साथै महेश मान्जरेकर, ज्याकी श्राफ, चंकी पाण्डे, नील नितिन मुकेश, मन्दिरा बेदी लगायतका कलाकारको भुमिका रहेको छ ।

बाहुबली २’ का लागि प्रभासले २० देखि २५ करोड पारिश्रमिक लिएका थिए भने सोहोमा ३० करोड पारिश्रमिक लिने बताइएको छ । फिल्मलाई सुजितले निर्देशन गर्नेछन् भने निर्माता वी वामसी कृष्णा रेड्डी र प्रमोद रहेको बताइएको छ ।

The post ‘बाहुबली’का प्रभाषलाई नायिका श्रद्धा कपुरले भनिन् तिमीलाई भेट्न म पलपल तड्पी रहेकी छु’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update