बुद्ध लामा नेपाल अाइडल बनेपछि ढकालले भने, ‘निशान फस्ट रनरअप बन्नु दुखद’

shyane.com.np | 8:18 PM | 0 comments

काठमाडाैँ । नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ पाेखराका बुद्ध लामा बनेपछि गायक रामकृष्ण ढकालले प्रतिक्रिया दिएका छन् ।

गायक ढकालले विजेता बुद्ध लामालाइ बधाइ दिएका छन् । लामालाइ बधाइ दिँदै गायक ढकालले बुद्ध नेपाल अाइडल बन्न याेग्य प्रतिष्पर्धी भएकाे बताए ।

उनले अाइडलका टप १० मध्येबाट जाेकाेही अाइडल बने पनि याेग्य रहेकाे बताए ।

नेपाल अाइडलमा अतिथि जजकाे भूमिकामा पुग्दा विवादित बनेका गायक ढकालले निशान भट्टराइ पहिलाे हुनुपर्ने अाशय भने प्रकट गरेका छन् ।

‘जनमतकाे कदर सम्मान गर्नुपर्छ, निशान फस्ट रनरअप हुनु अाफैँमा दुखद कुरा हाे, प्रतिष्पर्धामा काेही तलमाथि भइहाल्छ’ उनले भने ।

The post बुद्ध लामा नेपाल अाइडल बनेपछि ढकालले भने, ‘निशान फस्ट रनरअप बन्नु दुखद’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update