५ वर्षकी छोरी स्कुलमै बलात्कृत, रगताम्य गुप्तांगसहित घर पुग्दा आमाको बेहाल

shyane.com.np | 1:03 PM | 0 comments

स्कुल गएकी ५ वर्षकी छोरी घर फर्किंदा उनको गुप्तांगबाट रगत बगिरहेको थियो । पीडाले उठ्न हिँडडुल गर्न पनि निकै मुस्किल अवस्थामा घर आएकी छोरीलाई देखेर आमाको होसहवास उठ्यो । तत्काल अस्पताल पुर्‍याएपछि खुल्यो ती बालिकालाई स्कुलमै बलात्कार गरिएको थियो ।

बालिकाले बताएको हुलियाका आधारमा प्रहरीले आरोपीलाई गिरफ्तार गरेको छ । ती व्यक्ति स्कुलकै कार्यालय सहयोगी भएको पाइएको छ । विकास नाम गरेका ती व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दिल्लीको शहादरामा रहेको एक निजी विद्यालयमा अध्ययनरत ती बालिकालाई ४० वर्षका ती अभियुक्तले स्कुलको कक्षाकोठामै बलात्कार गरेको बताइएको छ । विकास विगत ३ वर्षदेखि स्कुलमा कार्यरत रहेको बताइएको छ । बालिकालाई मनोवैज्ञानिक परामर्शको लागि बाल विशेषज्ञकहाँ पठाइएको छ । दुई दिनअघि पनि गुडगाँवमा ८ वर्षका बालकलाई अप्राकृतिक बलात्कार गरी हत्या गरिएको थियो । dcnepal

The post ५ वर्षकी छोरी स्कुलमै बलात्कृत, रगताम्य गुप्तांगसहित घर पुग्दा आमाको बेहाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update