बाबुले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु

shyane.com.np | 8:01 PM | 0 comments

काठमाडौं, २८ असार । संयुक्त अरब इमिरेट्स (यूएइ)मा एक पिताले आफ्नो ४ वर्षे छोरोलाई कारमा राखेर बिर्सिए । कारको पछाडिको सिटमा सिटबेल्टमा कसिएका उनको गर्मी तथा श्वास फेर्न गाह्रो भएपछि निधन भयो । शारजहा स्थित एउटा पार्किङ क्षेत्रमा छोरोलाई ३ घन्टासम्म कारभित्र छोड्दा शुक्रबार यमनी पिताले आफ्नो छोरो गुमाएका हुन् ।

कारभित्र अस्वभाविक अवस्थामा पाउना साथ ती बालकलाई तत्कालै खेजामी स्थित अल कासिमी अस्पताल पुर्याइएको थियो। अस्पताल चिकित्सकले बच्चाको यसअघि नै मृत्यु भइसकेको बताए ।

कार पार्किङ गरिएको शारजहाको रस अल खामिया क्षेत्रमा त्यतिबेलाको तापक्रम ४३ डिग्री सेल्यिसेस पुगेको थियो। प्रहरीलाई उदृत गर्दै गल्फन्युज अनलाइनले बच्चाको मृत्यु कारभित्रै भएको जनाएको छ । शारजहा प्रहरीले चलिरहेको गाडी इन्जिनमा बच्चालाई नछोड्न उर्दी जारी गरेको छ। नागरिक दैनिकमा समाचार छ ।

The post बाबुले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update