श्रीमतीले यसरी काटीदिइन श्रीमानकाे लिंग…

shyane.com.np | 8:06 PM | 0 comments

एजेन्सी । दक्षिण कोरियाकी एक महिलाले आफूलाई वेवास्ता गरेको झोकमा अाफ्नै पतिको लिङ्ग काटिदिएकी छन् । किम नामकी ती महिलाले धेरै गल्फ खेलेको र आफूलाई वेवास्ता गरेको रिसमा आफ्ना पतिको लिङ्ग काटिदिएकी हुन् । उनले सुतिरहेका बेलामा ५४ वर्षीय पतिको लिङ्ग काटेर ट्वाइलेटमा फालिदिएकी थिइन् ।

लिङ्ग काटिदिएपछि किमका पति पीडाले चिच्याएका थिए । उनको आवाज सुनेपछि छिमेकी किमको फ्ल्याटमा गएका थिए । भुईंमा पीडाले छटपटाइरहेका ती पुरुषलाई तत्काल अस्पताल लगिएको थियो ।

अहिले किम प्रहरीको नियन्त्रणमा छन् । आफ्ना श्रीमानले गल्फ बढी खेलेको, आफूलाई वेवास्ता गरेको र पैसा नदिएको कारण लिङ्ग काटिदिएको बयान दिएकी छन् ।

The post श्रीमतीले यसरी काटीदिइन श्रीमानकाे लिंग… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update