बर्मामा फुट्यो कर्म, आफ्नै देश भयो बिरानो

shyane.com.np | 9:11 PM | 0 comments

बर्माको बौद्ध धर्म बाहुल्य सरकारले चरम दमन गरेपछि आफ्नो देशबाटै विस्थापित हुन पुगेका रोहिंग्या समुदायका मुस्लिम जनताहरु बंगलादेशमा अस्थायी शरणार्थी शिविरमा खाना पकाउँदै । बर्मा सरकारले आफूहरुलाई नागरिकसरह व्यवहार नगरेपछि यो समुदायका १ लाख २५ हजार जनता देश छाड्न बाध्य भएका छन् । तस्वीरः एएफपी/रासस

The post बर्मामा फुट्यो कर्म, आफ्नै देश भयो बिरानो appeared first on Taja nepali news.

http://ift.tt/2xRZt9u

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update