नेपाल आइडलका निशानले दिए मनै रुवाउने सन्देश (भिडियो)

shyane.com.np | 11:34 PM | 0 comments

अादरणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिदै गरेरकाे बडा दशैँकाे शुभकामना । ठिक याे बेला मसँग सबैजनलाई एकमुष्ट सम्वाेधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म अाफुले अाफुलाई नै अपरिचत ठानिरहेकाे छु र बिस्तारै अाफुभित्र हराइरहेकाे छु । समय उहीँ हाे तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर अाउँदाे रहेछ । मेराे हकमा समयले नेपाल अाइडलकाे मञ्च लिएर अायाे । मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल अाइडलकाे फष्ट रनर अप जस्ताे गरिमामय उपाधी दिलाइ दियाे यसका लागि नेपाल अाइडलप्रति अाभारी छु । बाकि भिडियोमा हेराैं सुनौ :

The post नेपाल आइडलका निशानले दिए मनै रुवाउने सन्देश (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update