अर्काकाे श्रीमानसंग रात बिताउने महिलालार्इ यसरी नाङगेझार पारी बजार घुमाइयाे -हेर्नुहोस भिडियो

shyane.com.np | 10:23 PM | 0 comments

चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे । – हालैमात्र चिनकाे हेनान प्रान्तस्थित पियुयाङ शहरमा यस्तै घटना सार्वजनीक भएकाे छ । आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि अाक्राेसित महिलाले ति महिलालार्इ कुटनु मात्र हैन नाङगे झार पारेर बजार घुमाइन तरपनि उनलार्इ त्यहा राेक्ने काेही भएन ।

उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो । ३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ । महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे । हेर्नुहोस भिडियो ….

एजेन्सीकाे सहयाेगमा

The post अर्काकाे श्रीमानसंग रात बिताउने महिलालार्इ यसरी नाङगेझार पारी बजार घुमाइयाे -हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update