पाँच दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

shyane.com.np | 6:34 PM | 0 comments

काठमाडौं २६ भदौ– सरकारले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का आठ जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सोमवार सिंहदरवारमा बसेको बैठकले प्रदेश नम्बर २ का ८ जिल्लामा पाँच दिन भदाै ३० देखि असोज ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

The post पाँच दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update