नेपाल आइडलमा बुद्ध र मिलनको बट स्लोली स्लोली

shyane.com.np | 10:30 PM | 0 comments

भदौ २९, काठमाण्डौ
नेपाल आइडलका बुद्ध लामालाई साथ दिन नेपाल आइडलमा मिलन अमात्य आउनुभएको छ । उहाँले बुद्धसँग उहाँको बट स्लोली स्लोली बोलको गितमा आवाज साट्नुभएको थियो ।

उहाँले आफुलाई बुद्ध लामा धेरै मन पर्ने बताउनुभयो । उहाँहरुले गित गाउदा सबै दर्शले रमाईलो गरिरहेका थिए । बुद्ध र मिलनको संयुक्त प्रयास निकै आकर्षक देखिएको जजहरुले प्रतिकृया दिएका छन् ।

The post नेपाल आइडलमा बुद्ध र मिलनको बट स्लोली स्लोली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update