पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल

shyane.com.np | 7:53 AM | 0 comments

एजेन्सी-यतिखेर एक पाइलोटले उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो फोटो सामाजिक सञ्जाल इन्सटाग्राम मार्फ्त सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त फोटो भने झुटो रहेको बताइएको छ ।

२० हजार भन्दा बढी लाईक र २ हजार भन्दा बढीले सेयर गरेको उक्त फोटो सामाजिक सञ्जालमाा पोष्ट गरेसँगै फोटोको विश्वसनियतामाथि भने प्रश्न उठेको छ ।

पाइलोटले अमेरिका तथा दुर्बइको विभिन्न सहरमाथि उडिरहेको जाहाजको ककपिलेटको सिसा खोली शरीरको आधा भाग बाहिर निकाली सेल्फी स्टिकद्धारा फोटो खिचेका छन् ।

उनले फोटो पोष्ट गरेको निक्कै समयपछि भने उक्त फोटो झुटो भएको बताएका थिए । उनले भनेका छन,‘तपाँइहरुलाई थाहा नै छ कि यो फोटो झटो हो भनी ।’

The post पाइलोटले जाहाज बाहिर शरीर निकाली खिचेको फोटो भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update