भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले जिउँदै गाडेर मारे दाइलाई

shyane.com.np | 9:12 PM | 0 comments

एजेन्सी – भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडेका छन् खबर भारत को हो । भारतिय मिडियाका अनुसार यसरी दाजुको हत्या गरेको अभियोगमा प्रहरीले सन्दिप कुमारलाई पक्राउ गरेको बताइएको छ । उनले आफ्ना मामाका छोरा दाजु विवेकानन्द सावको हत्या गरेका हुन् ।

उनले आफूलाई भाउजु निकै मन परेका कारण भाउजु पाउनका लागि दाजुको हत्या गरेको बताइएको छ । भाउजुको एकतर्फी मायामा पागल भएका उनले यही कारणले केही दिनअघि आफ्नो हातको नशा पनि काटेको बताइएको छ ।

सन्दिपले रक्सी पिलाउन भन्दै दाजु विवेकानन्दलाई जंगलमा लगी डोजर चालक मोहम्मद शब्बीरसँग मिलेर खाल्डोमा हालेर जिउँदै पुरिदिएको बताइएको छ ।घटनामा मृतककी पत्नीको कुनै संलग्नता नरहेको बताइएको छ ।

The post भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले जिउँदै गाडेर मारे दाइलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update