यौन सम्पर्कपछि पुरुषहरू किन चाँडै निदाउन चाहन्छन् ? यस्तो छ कारण

shyane.com.np | 11:42 PM | 0 comments

सबैले सुन्नु भएकै हुनु पर्छ प्राय गरेर स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरे पछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरे लगतै प्राय पुरुषहरु निन्द्रामा पर्ने गर्दछन्। त्यसबेला स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन्। तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनु पर्ने छैन। किनभने सबै पुरुषहरु यौन सम्पर्क पछि निदाउने गर्दछन्।

यस्तो किन हुन्छ भनेर तपाइहरुले सोच्नु भएको होला ? यौनकृया पछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने गर्दछ। यस लागि पुरुष मानिसहरूमा पाइने रासायनिक परिवर्तन जिम्मेवार हुनेगर्दछ। सामान्यतया यौन सम्पर्क पछि स्वाभाविक रुपमा उनीहरु निदाउँछन्।

तथापि, पुरुषहरुले उक्त आफ्नो बानी नियन्त्रण गर्न पनि सक्ने विभिन्न अनुसन्धानबाट पनि पत्ता लागेको छ। खासमा भन्ने हो भने यौनकृया पछि पुरुषमा आकसीटोसीन हारमोन्सको मात्र ज्यादा हुने गर्छ जसले गर्दा उनीहरु आरामको खोजिमा हुन्छन्। साथै प्रोलोकिटनको प्रभाव उनीहरुको शरीरमा धेरै हुने भएकोले उनीहरु सेक्स पछि निधाउन पुग्छन्।

वास्तवमा सेक्स र निर्द्रा बीच गहिरो सम्बन्ध हुने गर्छ। राम्रो निर्द्राका लागि आवश्यकता हुने गर्छ। तर केटिहरुलाई भने उनीहरुको केटा साथीको यस्तो बानी भने राम्रो लाग्दैन। कुनै बखत पति-पत्नी बीचमा हुने तनावलाई हटाउन सेक्स गर्ने गर्दछन्। पतीलाई सेक्सपछि मानसिक सन्तुष्टि पनि मिल्ने गर्छ भने कुनै बखत पत्नीलाई पनि निन्द्रा आउने गर्छ। बास्तवमा सेक्स कार्यलाई मानसिक पीडा हटाउने उपयुक्त माध्यम मानिने गरिन्छ। धेरै पटक थकान र दवाबका कारणले गर्दा पुरुषहरु सेक्स पछि निदाउँछन्। त्यसबेला उनीहरुमा धेरै विचारहरु पैदा हुने गर्दछ र उनीहरु निदाउन बाध्य हुन्छन्, koshionline

The post यौन सम्पर्कपछि पुरुषहरू किन चाँडै निदाउन चाहन्छन् ? यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update