सुनको भाउ ह्वातै घट्यो, हेर्नुहोस यति छ आज

shyane.com.np | 1:13 PM | 0 comments

भाद्र २५ काठमाडौं। सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

The post सुनको भाउ ह्वातै घट्यो, हेर्नुहोस यति छ आज appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update