नेपाल आइडल जितेपछि बुद्ध लामा पहिलो पटक आफ्नो घर पुग्दा (भिडियो)

shyane.com.np | 8:40 PM | 0 comments

नेपाल आइडल जितेपछि बुद्ध लामा पहिलो पटक आफ्नो घर पोखरा आएका छन । उनलाई स्वागत गर्नका लागि पोखरा बिमानस्थलमा उनका समर्थक आफन्तहरुको ठुलो भिड थियो । उनले आइडल जितेपछि परिवारमा खुशी छाएको छ । यो खुशीसँगै बुद्ध लामाको गतबर्षको दशैं र यो बर्षको दशैंमा उनका परीवारले फरक अनुभुति गर्न पाएका छन ।आइडल बनेपछि पोखरा र उनको परिवारमा छाएको खुशीयाली हेरौं…

The post नेपाल आइडल जितेपछि बुद्ध लामा पहिलो पटक आफ्नो घर पुग्दा (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update