३० किलो तौल घटाएकी सञ्जय दत्तकी छोरी अहिले यस्ती भइन्

shyane.com.np | 7:02 PM | 0 comments

एजेन्सी । बलिउड अभिनेत सञ्जय दत्तकी छोरी त्रिशाला यति बेला सामाजिक सञ्जालमा निकै छाएकी छिन् ।

उनले आफ्नो तौल घटाएर इन्स्टाग्राममा फोटो शेयर गरेपछि निकै चर्चा बढेको छ । पछिल्लो समय उनले आफ्नो शरीर निकै मेन्टेन गरेकी छिन् । त्रिशालाले शेयर गरेको फोटोमा उनी निकै स्लिम र सुन्दरी देखिएकी छिन् ।

पढिरहेको समयमा ९० किलो पुगेकी त्रिशालाले अहिले ३० केजी तौल घटाएकी छिन् । सञ्जयकी पहिलो श्रीमति ऋचा शर्मा तर्फकी छोरी त्रिशाला अहिले २९ वर्षकी भइन् । उनी हाल न्यूयोर्कमा बस्दै आएकी छिन् ।

The post ३० किलो तौल घटाएकी सञ्जय दत्तकी छोरी अहिले यस्ती भइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update