नेपाल आइडलका मूख्य प्रतिस्पर्धी प्रताप, बुद्ध र निशान अस्ट्रेलिया जादै

shyane.com.np | 6:33 PM | 0 comments

सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलका मूख्य तिन प्रतिस्पर्धी प्रताप दास, बुद्ध लामा र निशान भट्टराई नेपाली टच अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियामा यही आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म म्यूजीकल टुरका साथ कार्यक्रम गर्ने तयारीमा छन् ।

सिड्नीको ओलम्पीक पार्क, लुना पार्क तथा आइसीसी सिडनीमध्ये कुनै एक स्थानमा कार्यक्रम रहने कार्यक्रमका संयोजक नेपाली टचका दिपेश पुन र गोस्वामीले जानकारी गराए । यस्तै नेपाल आइडलका प्रमुख तीन विजेताहरुको सिड्नी ,ब्रिसबेन र मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ , डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुनेछ।

The post नेपाल आइडलका मूख्य प्रतिस्पर्धी प्रताप, बुद्ध र निशान अस्ट्रेलिया जादै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update