आफ्नो खुसी बिर्सिएर कर्तब्यपालनमा रमाएको जोडी

shyane.com.np | 11:33 AM | 0 comments

अमेरिकी एयरफोर्सका सिनियर एयरगार्ड लरेन डरह्याम र मिचेल डेभिसको जोडी एयरबेसमै बिहे गरेपछि किस गर्दै । उनीहरुले आइतबार भव्य समारोहका बीच बिहे गर्ने योजना बनाएको भए पनि इरमा तुफानमा परेकाहरुलाई उद्धार गर्न जानुपर्ने भएपछि उनीहरुले ड्युटीमा रहँदा नै एयरबेसमै बिहे गरेका छन् ।

तस्वीरः एपी÷रासस

The post आफ्नो खुसी बिर्सिएर कर्तब्यपालनमा रमाएको जोडी appeared first on Taja nepali news.

http://ift.tt/2eRCDGR

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update