यो बिरुवालाई छुँदासमेत ज्यान जान सक्छ !

shyane.com.np | 8:17 PM | 0 comments

काठमाडौं, १३ असोज — मानिसहरू थाहै नपाएको बिरुवा पनि घर ल्याउँछन् । घरको शोभा बढाउनका लागि ल्याइने यस्ता बिरुवाले मानिसको ज्यानलाई जोखिममा पार्न पनि सक्छन् ।

यस्तै खतरनाक बिरुवा हो डम्ब केन वा डाइएफेनबाकिया । यो अत्यन्तै विषालु बिरुवा हो ।

यो बिरुवाको दूध शरीरमा पर्दा छाला चिलाउन थाल्छ । यसको कडा विषले सानो बच्चा त एकैछिनमा मर्न सक्छ भने वयस्क चाहिँ १५ मिनेटभित्र मर्ने सम्भावना हुन्छ ।

यो बिरुवालाई छोएर त्यही हातले कसैले आँखा छोएमा आँखाको ज्योति सधैंका लागि गुम्न सक्छ ।

एजेन्सी

The post यो बिरुवालाई छुँदासमेत ज्यान जान सक्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update