भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ मा सलमान खानको प्रस्ताव अस्वीकार गरिन् यी अभिनेत्रीले, यस्तो छ कारण

shyane.com.np | 8:36 PM | 0 comments

एजेन्सी, भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ मा अभिनेत्री दवोलिना भट्टाचार्जीले अभिनेता सलमान खानको प्रस्ताव अस्विकार गरेकी छिन् । उनले सलमान खानसँग काम गर्न इच्छा भएको र ‘बिग बोस’ बाट आएको अफरलाई सम्मान गरेको जनाएकी छिन् । तर उनले आफु सधै नृत्यसँग जोडिएर बस्न रुचाउने भएकोले ‘बिग बोस’ मा सहभागी हुन भने नसक्ने बताएकी छिन्।

स्टार प्लस च्यानलबाट प्रशारण हुने लोकप्रिय सिरियल ‘साथ निभाना साथीया’ की चर्चित अभिनेत्री दवोलिना भट्टाचार्जीले सलमानको अफर अस्वीकार गरेकी हुन्। केहि समयअघि उनि ‘बिग बोस’ मा आउने हल्ला भएपनि अहिले उले ‘बिग बोस’ मा नआउने पक्का गरेकी छिन् ।

The post भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’ मा सलमान खानको प्रस्ताव अस्वीकार गरिन् यी अभिनेत्रीले, यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update