दुख्को खबर: नेपाल आइडल बन्द हुने अदालतले दियो यस्तो आदेश ….

shyane.com.np | 5:21 PM | 0 comments

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं, २१ भदौ – काठमाडौं जिल्ला अदालतले नेपाल आइडल नामक रियालीटी सो रोक्नका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिवाकर भट्टको एकल इजलासले यस्तो दिएको हो । अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अदालतमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए ।lokaantar

The post दुख्को खबर: नेपाल आइडल बन्द हुने अदालतले दियो यस्तो आदेश …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update