निशान भट्टराईलाई एकै पटकमा ५०० भोट ! तर अरुलाई ? (भिडियो)

shyane.com.np | 10:11 PM | 0 comments

काठमाडौँ – नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराईलाई मात्र भोट गर्नको लागी एउटा मोबाइल एप्लीकेसन आएको छ । जसबाट निशानलाई एकैपटकमा पाँच सय भोट गर्न सकिन्छ । निशानको यो मोबाइल एप्लीकेसन सार्वजनिक भएपछी बिभिन्न टिकाटिप्पणी शुरु भएको छ । यो एप्लीकेसन कसले बनाएको हो ? किन बनाएको हो ? यसबाट नेपाल आइडलको भोटमा कसरी तलमाथी पर्छ ? निशानको यो मोबाइल एप्लीकेसनबाट बुद्ध लामा, सागर आले र प्रताव दासलाई कस्तो असर पर्ला ? थाहा पाउनको लागी तलको भिडियो हेर्नुहोस..

The post निशान भट्टराईलाई एकै पटकमा ५०० भोट ! तर अरुलाई ? (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update