नेपाल आइडल पछि पहिलो पटक घर पुगे सागर, एरपोर्ट देखि घर सम्म सम्मानको भिड भिडियो

shyane.com.np | 2:29 PM | 0 comments

सर्वाधिक चर्चा कमाएको प्रथम नेपाल आईडलको टप ४ मा पुगेका चर्चित प्रतियोगि सागर आले आज गृहजिल्ला चितवन आईपुग्नु भएको छ । प्रतियोगिता सकिएपछि पहिलो पटक चितवन आईपुग्नु भएका आलेलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

सयौंको संख्यामा उपस्थित समर्थकहरुले सागरलाई खादा र फुलमालाले स्वागत गरेका छन् । सागरको स्वागतमा युवायुवतीहरुको बाक्लो उपस्थिति रहेको थियो । सागरसंग सेल्फी खिच्नका लागि युवतीहरुको लाईन लागेको थियो । सागर बुद्ध एयरमार्फत चितवन आईपुग्नु भएको हो । आज सागरलाई चितवनका विभिन्न स्थानहरुमा सम्मानको कार्यक्रम राखिएको छ ।हेर्नुहोस भिडियो

The post नेपाल आइडल पछि पहिलो पटक घर पुगे सागर, एरपोर्ट देखि घर सम्म सम्मानको भिड भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update