आफ्नै घरमा आफ्नै श्रीमतीसँग अर्कै पुरुष भेटिएपछि…

shyane.com.np | 12:49 PM | 0 comments

दिउँसो कामविशेषले घरमा आएका श्रीमान्ले आफ्नी श्रीमतीसँग अर्कै पुरुषलाई भेटेपटि श्रीमतीकै हत्या गरिदिएका छन् । उनले कोठाका बस्नको लागि राखिएको पिर्काले हानेर श्रीमतीको हत्या गरेका हुन् । ती व्यक्तिलाई पहिलेदेखि नै आफ्नी श्रीमतीमाथि शंका लागेको अनुसन्धानमा खुलेको छ ।

घनश्याम साहू नामका ती व्यक्ति भारतको रायपुरमा आफ्नी श्रीमती राधाबाइसँग भाडामा बस्ने गरेका थिए । घनश्यामलाई पहिलेदेखि नै आफ्नी श्रीमतीमाथि शंका थियो जसका कारण उनीहरुको दैनिकजसो झगडा हुने गथ्र्यो । जसका कारण उनले श्रीमतीको जासुसीसमेत गरेका थिए । शनिबार अचानक घर आउँदा श्रीमतीलाई अर्कै व्यक्तिसँग भेटेपछि उनले श्रीमतीको हत्या गरिदिएका हुन् । अहिले घनश्यामलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । dcnepal

The post आफ्नै घरमा आफ्नै श्रीमतीसँग अर्कै पुरुष भेटिएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update