उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु

shyane.com.np | 8:56 PM | 0 comments

उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु

नेपालगन्ज, २२ भदौ– नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ । नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ । मृत्युको कारण खुल्न सकेको छैन ।-Lokaantar

The post उडिरहेकै अवस्थामा नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update