सुरु भयो नेपाल आइडल,उत्कृष्ट तिनमा पर्नुभएका प्रतिस्पर्धीहरु आज के गर्दै छन् – हेर्नुहोस् LIVE

shyane.com.np | 9:20 PM | 0 comments

नेपाल आइडलमा उत्कृष्ट तिनमा पर्नुभएका बुद्ध लामा, निशान भट्टराई,प्रताप दासको जजहरुले खुलेरै प्रसंसा गरेका छन् । बिहिबारको प्रस्तुती चरणमा उहाँ हरुको जजहरुले खुलेरै प्रसंसा गरेका थिए । नेपाल आइडलको उपाधीको लागी निशान भट्टराई, बुद्ध, र प्रताप दासले प्रतिस्पर्धा गरिरहुनभएको छ । दर्शक स्रोताहरुले पहिलो नेपाल आइडल रोज्नको लागी बिहिबार (आज) ८ बजेर ४५ मिनेटपछि असोज ६ गते शुक्रबार साँझ ५ बजे सम्म भोट गर्न सक्नुहुनेछ । हेर्नुहोस् LIVE…

The post सुरु भयो नेपाल आइडल,उत्कृष्ट तिनमा पर्नुभएका प्रतिस्पर्धीहरु आज के गर्दै छन् – हेर्नुहोस् LIVE appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update