दर्शक भन्छन्– चलचित्र ऐश्वर्य उत्कृष्ट छ

shyane.com.np | 8:29 AM | 0 comments

काठमाडौं, ९ कात्तिक । चलचित्र ऐश्वर्य उत्कृष्ट रहेको दर्शकहरुले बताएका छन् । बिहीबारबाट देशैभर प्रदर्शनमा आएको चलचित्र ऐश्वर्य उत्कृष्ट रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

प्रदर्शनको पहिलो दिन बिहीबार सिनेमा हलहरु हाउसफुल रहेको र यसले निरन्तरता पाउने विश्वास निर्माण टिमको रहेको छ । काठमाडौंमा दर्शकहरुको माझमा कलाकार तथा पत्रकारहरुलाई ऐश्वर्य देखाइएको छ । चलचित्र हेरेका पत्रकार तथा कलाकार सहित दर्शकहरुले ऐश्वर्य उत्कृष्ट बनेको प्रतिक्रिया दिएका हुन् ।

रमेश उप्रेतीको निर्माण रहेको ऐश्वर्यलाई दिवाकार भट्टराईले निर्देशन गरेको हुन् । उनकै लेखन रहेको ऐश्वर्यमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईं, निर्मल शर्मालगायतको भूमिका रहेको छ ।

The post दर्शक भन्छन्– चलचित्र ऐश्वर्य उत्कृष्ट छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update