के हुन लागेको यो पृथ्वीमा ? खोलामा पानी होइन सुन बग्न थाल्यो

shyane.com.np | 8:32 AM | 0 comments

भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ । समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ । यहां बस्ने मानिसलाई सुनको बास्तविक मुल्य अन्दाज छैन, यसकारण केही स्थानीय व्यापारिले उक्त सुनलाई अत्यन्त न्यून रकममा स्थानियसँग किनेर बजारमा कयौँ गुना महंगोमा बेच्ने गरेको जनाइएको छ । झारखंड को राजधानी रांचीबाट करीब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र रत्नगर्भा छ ।

उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्दछ । मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ती स्थानमा सुनमो भण्डार छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् । यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । हैरान बनाउने कुरा त के छ भने उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ । -एजेन्सी ।

The post के हुन लागेको यो पृथ्वीमा ? खोलामा पानी होइन सुन बग्न थाल्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update