मनोकामना केबल कारमा बाहिर झुण्डिएर वृद्धले यात्रा गरेको तस्विर भाइरल

shyane.com.np | 12:54 PM | 0 comments

काठमाडौँ ३० असोज । पछिल्लो समय सामाजिक संजालमा मनोकामना केबलमा झुन्डिएर यात्रा गर्दै गरेको एक वृद्धको तस्बीर भाइरल बनेको छ । यो तस्विर कहिले कहाँ खिचिएको भन्ने अहिले सम्म खुलेको छैन । झट्ट हेर्दा तस्विर फोटो सपबाट निर्माण गरेको जस्तो देखिदैन ।

प्राय केबल कारमा चढ्न लाग्दा ढोका बन्द हुन लाग्दै गर्दा ति वृद्ध झुन्डिएर भित्र पस्न खोजेको जस्तो देखिन्छ । भित्र पस्न नसकेपछि यी वृद्धले बसको ढोकामा जसरी यात्रा गरेको विवरण राखेर तस्बीर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ ।

यस घटना बारे मनोकामना दर्शन प्रा.लीको तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन । यस बारे बुझ्न खोज्दा कर्मचारी सम्पर्कमा आउन चाहेनन ।

The post मनोकामना केबल कारमा बाहिर झुण्डिएर वृद्धले यात्रा गरेको तस्विर भाइरल appeared first on Taja nepali news.

http://ift.tt/2ynX4UD

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update