‘दिउँसमा यसरि सेक्स गर्नु भयो भने एकदमै मज्जा हुन्छ …..

shyane.com.np | 10:14 PM | 0 comments

एजेन्सी । बलिउड निर्देशक तथा निर्माता करण जोहरले यौनबारे खुलासा गरेका छन् । बलिउड अभिनेत्री नेहा धूपियासँगको ‘टक सो’ मा पुगेका करणले यौनबारे खुलेरै प्रतिक्रिया दिएका छन् ।

दिउँसको समयमा गरिने योन सम्बन्धबारे व्यक्तिगत विश्लेषण दिँदै करणले भने, ‘दिउँसो गरिने सेक्समा एकदमै मज्जा हुन्छ । विशेषगरि बिदाको समय भयो भने । तर, सँगै सुतिरहेको पार्टनरलाई सम्हाल्न सकियो भने विहानीपख गरिने सेक्समा झनै बढि मज्जा हुन्छ । तर सबै कुरा लाइट्समा भर पर्छ । बत्ति निभाइएको समयमा बढि मज्जा लिन सकिन्छ । होटलमा भएको समयमा बत्तीको स्वीच कता हुन्छ पनि थाहा हुँदैन । आफ्नो बेडरुममा भए थाहा हुन्छ । होटलमा कहिलेकाहीँ बत्तीको स्वीच नभेटिएर पनि खोज्दा खोज्दा आफू भित्रको यौन इच्छा नै मरिसकेको हुन्छ । म चाहीं पहिला सबै बत्ति निभाइसक्छु । अनिमात्र पार्टनरलाई स्वागत गर्छु ।’

The post ‘दिउँसमा यसरि सेक्स गर्नु भयो भने एकदमै मज्जा हुन्छ ….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update